अध्यादेशले निष्क्रिय भएका कानुनी व्यवस्था जगाउने विधेयक प्रतिनिधिसभाबाट स्वीकृत
aarthiknews.com

काठमाडौँ । अध्यादेश निष्क्रिय भएपछि निष्क्रिय भएका केही नेपाल ऐनका व्यवस्था पुनः कायम गर्ने उद्देश्यले सरकारले ल्याएको ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा भएको सैद्धान्तिक छलफलपछि विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो। अब विधेयकमाथि संशोधन प्रस्ताव पेस हुनेछ र त्यसपछि सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)