चीनलाई हतियार बेच्ने कुनै योजना नरहेको अमेरिकाको स्पष्टीकरण
clickmandu.com · Tue Sep 29 06:51:37 GMT 2026

एजेन्सी । राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनपिङलाई अमेरिकी हतियार किन्न चाहनुहुन्छ कि भनेर सोधेको एक अमेरिकी राजदूतले बताएपछि अमेरिकाले सोमबार चीनलाई हतियार बेच्ने आफ्नो कुनै योजना नरहेको स्पष्ट पारेको छ ।
चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्युले ताइवानलाई हतियार बिक्री गर्ने विषयमा चिनियाँ चिन्ताको जवाफ दिँदै ट्रम्पले प्रतिद्वन्द्वी महाशक्तिलाई हतियार बेच्ने असाधारण प्रस्ताव राखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)