मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री राहत कोषको हिसाबकिताब विवरण संसद्मा पेश गर्न माग

barnanmedia.com · Tue Sep 29 06:44:21 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद डा. पुष्पराज कँडेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद कँडेलले विपद् व्यवस्थापनका लागि परिचालन गरिएको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाएका हुन् । देशमा बारम्बार विपत्ति आइपर्ने गरेको र त्यसको व्यवस्थापनका लागि नागरिक तथा विभिन्न निकायबाट संकलित रकमको सदुपयोगबारे संसद् नै अनभिज्ञ रहेको उनले बत ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)