विराटको अन्तर्राष्ट्रिय शतक नम्बर ८६
newsofnepal.com · Tue Sep 29 06:51:08 GMT 2026
काठमाडौं, (नेस) ।
भारतले आइतबार तिरुवनंतपुरममा खेलिएको वेस्ट इन्डिजविरुद्धको वानडे खेलमा ८ विकेटको जित हासिल गरेको छ । भारतको जितमा विराट कोहलीले १ सय ३९ रन बनाए । उनले ८८ बलमा १० चौका र ९ छक्का प्रहार गर्दै टोलीलाई जित दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)