महेन्द्र छोडिदिनुस् देउवा जत्तिको पनि भ्रमण भएन बालेन्द्रको अमेरिका यात्रा
janaaastha.com

घन्टीका कोर कार्यकर्तासँगै सबै कुराको उत्तर छ । कसैले एआई फोटो राखेर देखायो प्रधानमन्त्री बालेन्द्रको नक्कली भव्य स्वागत जहाँ अमेरिकी सडक भिडामभिड हुन्छ । प्रहरी नैताथ हुन्छन् । त्यसमा घन्टी कार्यकर्ता भन्छन्– आहा यो होन्त देशको सम्मान । यस्तो प्रधानमन्त्री पाएर मलाई गौरव लागेको छ । अनि पछि वास्तविक स्वागतको भिडियो आउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)