नेटवर्किङ व्यवसायका नाममा हुने ठगी बढ्यो, सचेत रहन प्रहरीको आग्रह
clickmandu.com · Tue Sep 29 06:56:38 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले पिरामिडमा आधारित नेटवर्किङ व्यवसाय तथा विभिन्न प्रलोभन देखाएर हुन सक्ने ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रहरीले विज्ञप्ति जारी गर्दै पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट पिरामिडमा आधारित नेटवर्किङ व्यवसायका नाममा सदस्य बन्न प्रस्ताव आउने तथा विज्ञापन गर्ने क्रम देखिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)