चोलेन्द्र पक्राउबारे प्रश्न गर्दा मन्त्री लम्सालले के भने?
ukeraa.com

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मध्यरातमा घरबाटै नियन्त्रणमा लिएको विषयमा सरकारका मन्त्रीहरू जवाफ दिनबाट पन्छिन थालेका छन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वप्रधानन्यायाधीश राणालाई नियन्त्रणमा लिनुको कारणबारे सोधिएको प्रश्नमा आफूलाई त्यसबारे जानकारी नभएको भन्दै प्रश्न गृहमन्त्रीतर्फ पन्छाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)