औद्योगिक क्षेत्रमा सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीसम्बन्धी पाँचदिने तालिम सुरु
bishowkhabar.com · Tue Sep 29 06:57:03 GMT 2026

काठमाडौं – नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन तथा ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने उद्देश्यले पाँचदिने उच्चस्तरीय तालिम सुरु भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा ‘औद्योगिक क्षेत्रका लागि सौर्य विद्युत् तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली : डिजाइन, जडान र सुरक्षा’ विषयक तालिम सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)