अन्तर्राष्ट्रिय विद्यार्थी सम्बन्धी अमेरिकाको नयाँ भिसा नियमले अर्थतन्त्रमा वार्षिक ४०० अर्ब डलरसम्मको क्षति
clickmandu.com · Wed Jul 29 12:36:52 GMT 2026

एजेन्सी । अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि ल्याइएको नयाँ भिसा नियमले देशको अर्थतन्त्रलाई प्रतिवर्ष २०० अर्ब देखि ४०० अर्ब डलरसम्मको क्षति पुर्याउन सक्ने पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सको एक अध्ययनले देखाएको छ ।
नयाँ नियमले अमेरिकी विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बसाइलाई अधिकतम चार वर्षमा सीमित गरेको छ । यो नियमले मुख्यतया एफ–वान भिसामा रहेका विद्यार्थीहरूलाई स्वचालित रूपमा नयाँ प्रणालीमा लैजानेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)