पहिराेले पुरेकाे घरबाट वृद्धको उद्धार
janaaastha.com

पर्वतको जलजलामा पहिरोले घर पुरिँदा च्यापिएका वृद्धको उद्धार गरिएको छ । जलजला गाउँपालिका–७, लामाबगरमा आज बिहान ढुंगा–माटोसहितको सुख्खा पहिरो खस्दा स्थानीय ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)