मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु
nepalnews.com · Tue Sep 29 07:03:10 GMT 2026

बाजुरा। पूर्वी-उत्तरी क्षेत्र जोड्ने मार्तडी-कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउन काम सुरु गरिएको छ।
वर्षायाम सुरु भएसँगै असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडकखण्ड मंगलबारबाट सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)