थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो
khabarhub.com · Tue Sep 29 07:03:47 GMT 2026

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालिएको छ ।
नदी थुनिएर बनेको तालको पानी निकास गरी नदीको बहावलाई पुरानै अवस्थामा फर्काउन काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)