एसियन गेम्स : टेनिसको मिक्स्ड डबल्समा स्वस्तिका र निसानको जोडी बाहिरियो
onlinekhabar.com · Tue Sep 29 06:53:59 GMT 2026
१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेनिसको मिक्स्ड डबल्समा नेपालका स्वस्तिका विष्ट र निसान श्रेष्ठको जोडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
स्वस्तिका र निशानको जोडी इन्डोनेसियाका अल्डिला सुत्जियादी र क्रिस्टोफर रुन्काटको जोडीसँग ६-१ र ६-१ को सेटमा पारजित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)