शिक्षकका सबै समस्या समाधान गर्नुपर्छ, सरकारसँग संवादमा छौं : महासंघ अध्यक्ष पन्त
himalpress.com · Tue Sep 29 07:03:13 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक महासंघका नवनियुक्त अध्यक्ष सुन्दर पन्तले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि राज्यले शिक्षामा दीर्घकालीन र पर्याप्त लगानी गर्नुपर्ने बताएका छन्।
सोमबार हिमालप्रेस सँगको कुराकानीमा उनले शिक्षामा आज लगानी गरेर भोलि नै त्यसको परिणाम खोज्न नसकिने भन्दै कम्तीमा ८-१० वर्ष निरन्तर लगानी गरेपछि मात्रै अपेक्षित नतिजा प्राप्त हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)