एसएसपी खड्का मानव अधिकार आयोगमा बयान दिन पुगे
ekantipur.com · Tue Sep 29 07:05:02 GMT 2026

एसएसपी खड्का मानव अधिकार आयोगमा बयान दिन पुगे
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)