दराजको १०.१० दशैं धमाका सुरु, ७५ प्रतिशतसम्म छुटदेखि ६५ लाखका भाउचर र स्कुटरसम्मको अफर
aarthiknews.com

काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले दशैं लक्षित ‘१०.१० दशैं धमाका’ अभियान सार्वजनिक गरेको छ।
अभियानअन्तर्गत विभिन्न वस्तुमा ७५ प्रतिशतसम्म छुट, ६५ लाख रुपैयाँसम्मका भाउचर, निःशुल्क डेलिभरी तथा विभिन्न पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। दराजको आधिकारिक अभियान पृष्ठमा पनि ७५ प्रतिशतसम्म छुटसहितका विभिन्न अफर राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)