तीन महिनापछि मार्तडी–कोल्टी सडकखण्ड खुलाउने काम सुरु
ukeraa.com

बाजुरा : वर्षायाम सुरु भएसँगै गत असार दोस्रो सातादेखि अवरुद्ध रहेको बाजुराको मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम सुरु गरिएको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरी सडकका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने र मर्मत गर्ने कार्य भइरहेको छ। अबको केही दिनभित्रै सडक पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)