भोटेकोशी बाढीको विनाशपछि अर्बौँको बीमा दाबीः झन्झटिलो प्रक्रिया पन्छाउँदै नयाँ कार्यविधिको साहारा
nepalpress.com · Tue Sep 29 07:04:50 GMT 2026

काठमाडौं । गएको भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो । बाढीले सिर्जना गरेको आर्थिक र भौतिक क्षतिको पराकम्प बीमा क्षेत्रबाट देखिन थालेको छ ।
नेपाल बीमा प्राधिकरणको सोमबारसम्मको तथ्यांक हेर्दा बाढीका कारण बीमा कम्पनीहरूमा २ हजार १ सय ८० वटा दाबी पेश भइसकेका छन् । जसको कुल अनुमानित रकम २० अर्ब ९८ करोड ८८ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)