भोटेकोशी बाढी प्रभावित २८ प्रहरी परिवारलाई निःशुल्क शिक्षा र व्यावसायिक तालिम दिइने
ratopati.com · Tue Sep 29 07:05:59 GMT 2026

काठमाडौँ। गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारी तथा तिनका परिवारजनका लागि नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ।
सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)