४ दिनदेखि बन्द बीपी राजमार्ग मंगलबार बेलुकासम्म खुलाउने तयारी
annapurnapost.com · Tue Sep 29 07:04:36 GMT 2026

काभ्रे : रोशी खोलाको कटान र विभिन्न स्थानमा गएको पहिरोका कारण ४ दिनदेखि पूर्णरूपमा बन्द रहेको बीपी राजमार्ग मंगलबार बेलुकासम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सडक कटान गर्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रेखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)