कालीगण्डकीको बाढीले प्रसारण लाइनका टावर बगाउँदा १७६ मेगावाटका ६ जलविद्युत् आयोजना बन्द
nepalbahas.com · Tue Sep 29 07:03:59 GMT 2026

• कालीगण्डकी नदीको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २२० केभी क्षमताका प्रसारण लाइनका टावर बगाएपछि १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना बन्द भएका छन्। • बाढीले बेनी–जोमसोम सडकमा ठूलो…
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)