भारतको एस्सार समूहले अमेरिकामा बनाउने भयो ‘इतिहासकै सबैभन्दा ठूलो स्टिल प्लान्ट’
lokaantar.com

भारतको एस्सार समूहले संयुक्त राज्य अमेरिकामा १५ अर्ब डलरको स्टिल प्लान्टसहित कुल १८ अर्ब डलर लगानी गर्ने भएको छ, जुन विदेशमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्योग समूहका स्वामित्वकर्ता रुइया परिवारका सदस्यहरूको उपस्थितिमा ओभल अफिसमा आयोजित एक कार्यक्रममा आयोवामा बन्ने परियोजनाको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)