मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलिङ पिरियडमा कांग्रेसलाई एमालेको धोका, पूर्वप्रशासकलाई जागिर खुवाउन एमालेकाे मरिहत्य

barnanmedia.com · Sun Jul 20 21:41:40 GMT 2025

एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसको वैशाखीमा प्रधानमन्त्रीको कुर्सीमा छन्। संसदको सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवाको एक निर्णयले ओली सरकार ढल्छ। किनकी कांग्रेस सरकारबाट बाहिरिने हो भने ओली सरकार अल्पमतमा पर्छ। देउवालाई काँध थाप्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तम्तयार भएर बसेका छन्।

तर, तिनै ओलीले कांग्रेसलाई नराम्रोसँग धोका दिएका छन्, त्यो पनि पूर्वप्रशासकलाई फेरि जागिर खुवाउने नाममा।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)