यसकारण प्रज्ञा प्रतिष्ठानमा नियुक्त हुन चाहेनन् मदन पुरस्कार विजेता रामलाल जोशी
himalpress.com · Wed Jul 29 12:48:48 GMT 2026

काठमाडौँ- मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा-प्रतिष्ठानको कुनै पनि पदमा नजाने घोषणा गर्दै आफ्नो मूल धर्म लेखन र साहित्यसेवा भएकाले प्रशासनिक जिम्मेवारी स्वीकार नगरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै जोशीले आफूलाई विभिन्न समयमा नेपाल प्रज्ञा-प्रतिष्ठानको सदस्य-सचिव, प्राज्ञ तथा अन्य जिम्मेवारीका लागि प्रस्ताव आए पनि स्वतन्त्र रूपमा लेखनमा केन्द्रित रहने उद्देश्यले सबै प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)