प्रदेश १ मा ७९१ जना संक्रमणमुक्त, ७४९ संक्रमित थप र ११ जनाको मृत्यु
deshsanchar.com · Fri May 28 15:34:21 GMT 2021
मोरङ – प्रदेश १ मा कोरोना संक्रमित बिरामी ७ सय ४९ जना नयाँ थपिँदा ७ सय ९१ जना बिरामी भने निको भएर डिस्चार्ज भएका छन्।
कोरोना संक्रमणको दोस्रो लहरका क्रममा तुलनात्मक रुपमा पहिलोपटक संक्रमितभन्दा ठूलो संख्यामा एकैपटक बिरामी निको भएर डिस्चार्ज भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)