मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन सुरु
khabarhub.com · Tue Sep 29 07:11:41 GMT 2026

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम सुरु गरिएको छ । वर्षायाम सुरु भएसँगै असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडकखण्ड आजबाट सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिएको हो ।