मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकद्वारा नीतिगत ब्याजदर १५ वर्षयताकै उच्च ४.६ प्रतिशत पुर्याइयो
clickmandu.com · Tue Sep 29 07:13:02 GMT 2026

एजेन्सी । पश्चिम एसियाका कारण बढेको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासस्वरूप अस्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार नीतिगत दर बढाएर १५ वर्षयताकै उच्च ४.६ प्रतिशत पुर्याएको छ ।
नगद दरमा २५ आधार विन्दुको यो वृद्धि रोयटर्सले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूको अपेक्षाअनुरूप नै रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)