भोटेकोशी बाढीको एक महिना : विस्थापितको चिन्ता, राहतको भरमा कहिलेसम्म बस्ने ?
ekantipur.com · Tue Sep 29 07:13:51 GMT 2026

भोटेकोशी बाढीको एक महिना : विस्थापितको चिन्ता, राहतको भरमा कहिलेसम्म बस्ने ?
एक महिनायता होल्डिङ सेन्टरमा बस्दै आएकाहरु अनिश्चयको त्रासमा छन् । उनिहरु नारायण गोपालले गाएको गीत सम्झिरहेका छन्, 'भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्किआउने हो कि होइन केही थाहा छैन'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)