प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष भनेर नामकरण गरियोस् — जगदीश खरेल
arthasansar.com · Tue Sep 29 07:14:41 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले आग्रह गरेका छन् । रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले प्रधानमन्त्री विपद् राहत कोष भनेर कोषको नामकरण गर्न आग्रह गरेका छन् ।
यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने पनि खरेलको धारणा छ। उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व फेर्न समेत माग गरेका छन्। सहसचिवले त्यो नेतृत्व धान्न नसक्ने भन्दै खरेलले फेर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)