युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जना पक्राउ
canadanepal.com · Tue Sep 29 07:15:02 GMT 2026

झापा - बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधी पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाडकट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड–५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)