दसैंको मुखमा चिनियाँ नाका बन्द हुँदा अर्थतन्त्रमाथिको संकट र खुलाउन कूटनीतिक पहल
canadanepal.com · Tue Sep 29 07:14:00 GMT 2026

काठमाडाैं - नेपालको सबैभन्दा ठूलो चाड बडादसैं नजिकिँदै गर्दा उत्तरतर्फका तीनवटै प्रमुख व्यापारिक नाकाहरू (तातोपानी, रसुवागढी र कोरला) प्राकृतिक विपद्का कारण ठप्प हुन पुगेका छन् ।
चाडबाडको समयमा बजारमा वस्तुको माग र आपूर्ति उच्च हुने बेलामै स्थलमार्गबाट हुने अन्तर्राष्ट्रिय व्यापार रोकिँदा यसले मुलुकको आपूर्ति व्यवस्था र अर्थतन्त्रमा गम्भीर धक्का दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)