२० वर्ष कैद सजाय भोगिरहेका फरार कैदी राजकुमार श्रेष्ठ पक्राउ
newsofnepal.com · Tue Sep 29 07:11:02 GMT 2026

काठमाडौं ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका फरार कैदी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्।६० वर्षीय श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३१ भिमसेनगोलाबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएका श्रेष्ठ २०६५ कात्तिक ११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)