कपनमा ३३ लाख बराबरको धनमाल चोरी
ratopati.com · Tue Sep 29 07:17:03 GMT 2026

काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठ नगरपालिका-१० मा सोमबार दिउँसो चोरी भएको छ ।
कपन बालुवाखानी डेरा गरी बस्ने प्युठान घर भएकी ३९ वर्षीया सम्झना थापाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहनाहरू चोरी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)