थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु, बम विस्फोट गराउने सम्भावना ?
arthadabali.com · Tue Sep 29 07:17:21 GMT 2026

मनाङ / अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)