सीए सुनिल शर्मालाई ‘युवा प्रेरणा सम्मान’
kalakarmi.com · Tue Sep 29 07:15:59 GMT 2026

चितवन– युवा पुस्तामाझ सकारात्मक सोच, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासमा योगदान पुर्याएको भन्दै सीए सुनिल शर्मा सम्मानित भएका छन ।
योङ्ग–नेपाल, भरतपुर–१३ ले आफ्नो ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा शर्मालाई ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान–२०८३’ बाट सम्मानित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)