सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो
nepallive.com · Tue Sep 29 07:16:03 GMT 2026

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ ।
दुई दिनमै सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)