मनाङमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी एक्साभेटरले खोल्न थालियो, चट्टान फुटाउन विस्फोट गराउने तयारी
ukeraa.com

मनाङ : अविरल वर्षापछि गत आइतबार घट्टेखोलाबाट लेदोसहित आएको ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ।
नदी थुनिएर बनेको तालको पानी निकासका लागि एक्साभेटरलगायतका उपकरण प्रयोग गरी काम थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)