चामेमा थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, सकेसम्म ‘बम ब्लास्ट’ नगर्ने
ekantipur.com · Tue Sep 29 07:19:50 GMT 2026

चामेमा थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, सकेसम्म ‘बम ब्लास्ट’ नगर्ने
बाढीपहिरोपछि नदीमा थुप्रिएको हिलो, बालुवा र गेग्र्यान हटाउन मंगलबारदेखि एक्स्काभेटर, डोजरसहित तीन मेसिन परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)