परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान
nepallive.com · Tue Sep 29 07:20:26 GMT 2026

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किदैछन् ।
संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित दोहा हुँदै काठमाडौँ आउन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)