भारतको भन्सार कटौतीले नेपाली तेल उद्योगलाई कति असर पार्ला
kalakarmi.com · Tue Sep 29 07:25:10 GMT 2026

काठमाडौं- नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ ।
गत आर्थिक वर्षमा भटमास, पाम र सूर्यमुखी तेलबाट १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको निर्यात गरेको नेपालका लागि भारतको नयाँ शुल्क संरचनाले निर्यातको परिमाणभन्दा पहिले उद्योगको नाफा र बजार हिस्सामा दबाब सिर्जना गर्ने देखिएको हो । भारतले सेप्टेम्बर २४ देखि लागू हुने गरी पाम, भटमास र सूर्यमुखीको कच्चा तेलमा लाग्ने आयात शुल्क घटाएको छ । कच्चा पाम र सोयाबिन तेलको आधारभूत भन्सार महसुल १० प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ भने कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको १० प्रतिशत शुल्क हटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)