गृह मन्त्रालयले गर्यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ?
nepallive.com · Tue Sep 29 07:23:38 GMT 2026

काठमाडौं– गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा तथा काज हेरफेर गरेको छ ।
मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)