कानूनमा सुधार गरे होटललाई उद्योग सरहको मान्यता दिन बालेन सरकारलाई हानको सुझाब
clickmandu.com · Tue Sep 29 07:20:23 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई विद्यमान कानूनमा आवश्यक सुधार गरेर होटललाई उद्योग सरहको मान्यता दिन होटल संघ (हान)ले सुझाव दिएको छ ।
सरकारले असोज २ गते कानूनमा सुधारसहितको आवश्यक सुझाव दिन आग्रह गर्दै निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुलाई परिपरत्र गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)