भारतले कच्चा तेलको भन्सार घटाएपछि नेपाली उद्योग दबाबमा, १ खर्ब ४६ अर्बको तेल निर्यात जोखिममा
aarthiknews.com

काठमाडौं । नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ ।
गत आर्थिक वर्षमा भटमास, पाम र सूर्यमुखी तेलबाट १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको निर्यात गरेको नेपालका लागि भारतको नयाँ शुल्क संरचनाले निर्यातको परिमाणभन्दा पहिले उद्योगको नाफा र बजार हिस्सामा दबाब सिर्जना गर्ने देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)