सुनचाँदीको मूल्य घट्यो
makalukhabar.com · Tue Sep 29 06:17:25 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ८०० र चाँदीको मूल्य रु ११५ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य रु चार हजार ३९५ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)