सम्पर्कविहीन नागरिकको अवस्था तत्काल सार्वजनिक गर्न सांसद राईको माग
makalukhabar.com · Tue Sep 29 04:52:38 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले विशेषगरी हाइड्रोपावर र टनेल निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू सम्पर्कविहीन भएको भन्दै उनीहरूको अवस्थाबारे सूचना दिन ढिलाइ नगर्न सरकारसँग माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)