गगन सर्वसम्मत महाधिवेशन प्रतिनिधि, विश्वप्रकाश ६३८ मतसहित निर्वाचित
makalukhabar.com · Tue Sep 29 04:54:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
सभापति थापा निर्विरोध प्रतिनिधि चयन भएसँगै उनको महाधिवेशन यात्रा औपचारिक रूपमा अघि बढेको छ । कांग्रेसको यसपटकको महाधिवेशन प्रक्रियामा केन्द्रीय नेतृत्वमै रहेका नेताहरूले समेत महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था लागू गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)