सरकारको अध्यादेशप्रति सांसद शर्माको आपत्ति: ‘लोकतन्त्रको उपहास भयो’
makalukhabar.com · Tue Sep 29 06:31:43 GMT 2026

काठमाडौं । प्रतिपक्ष दलकी सांसद बलावती शर्माले सरकारले संसद्लाई छलेर ल्याएको अध्यादेशले राज्यका ८५ वटा महत्वपूर्ण संस्थालाई विवादित र नेतृत्वविहीन बनाएको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा ‘केही नेपाल ऐन संशोधन विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शर्माले सरकारले सुशासनको बहानामा ल्याएको सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेश स्वेच्छाचारी र प्रतिशोधपूर्ण रहेको जिकिर गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)