प्रतिनिधि सभामा डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक पेश
makalukhabar.com · Tue Sep 29 06:38:52 GMT 2026

काठमाडौं । प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ औपचारिक रूपमा पेश भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विधेयक पेश गरेका हुन् । डिप्लोमा इन्जिनियरिङ पेशालाई व्यवस्थित र मर्यादित बनाउन विधेयक ल्याइएको मन्त्री लम्सालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)