राजनीतिक स्वार्थका लागि कानूनको दुरुपयोग भयो: सांसद कँडेल
makalukhabar.com · Tue Sep 29 06:36:33 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले सरकारले ल्याएको ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ को आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद कँडेलले उक्त विधेयक कानुनी सिद्धान्तविपरीत रहेको र दलगत स्वार्थ पूरा गर्न ल्याइएको दाबी गरे । विधेयकले मुलुकमा सुशासन र स्थायित्वको आधार कमजोर बनाउने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)