उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही
makalukhabar.com · Tue Sep 29 07:13:53 GMT 2026

काठमाडौं । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्रधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पन्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्याकारी निर्देशक डा दिवाकर लुइँटेलका अनुसार पन्चकन्या एसएस एक्सपोर्टले शर्तअनुरुपको उत्पादनलाई निर्यात गर्न नसकेपछि निष्काशन गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)